अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


१. विद्यालयको परीचय
१.१ ऐतिहासिक पृष्ठभूमी ओखलढुङ्गा जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित सुन्दर बस्तीबाट परिचित लिखु गाउँपालिका प्राकृतिक सौन्दर्यमा धनी समशितोष्ण जलवायु तथा समावेशी वस्तीबाट सु–सज्जित रमणीय ठाँउ हो । उत्तर पश्चिम मोहडामा अवस्थित अत्याधिक हरिया वनवुट्यान भित्र सहर बजारझैँ देखिने यस ग्रामीण वस्तीलाई उत्तरतर्फका उच्च हिमशिखरबाट सूर्यको प्रथम किरणको सुनौलो दृश्यले अत्यन्त मनमोहक बनाएको छ । ग्रामोदय राष्ट्रिय प्राथमिक विद्यालयका नामले वि.सं. २०२० चैत्र १ गते साविक गाम्नाङ्गटार वडा नम्बर २ साउने पँधेराबाट यस विद्यालयको स्थापना भएको थियो । संस्थापक अध्यक्ष तुलसीप्रसाद भट्टराई हुनुहुन्थ्यो भने प्रअ मनोरथ पोख्रेल हुनुहुन्थ्यो । वि.सं. २०२८ सालमा साउनेमा भएको विद्यालय भवन जीर्ण भएपछि जनताहरुको सक्रियतामा विद्यालय गाम्नाङ्गटार-४ सिन्कीचौरमा सार्ने र खाल्टे साउनेका लागि छुट्टै विद्यालय माग गर्ने सल्लाह बमोजिम हाल विद्यालय भइरहेको स्थानमा विद्यालय स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।
१.२ भौगोलिक अवस्था ओखलढुङ्गा जिल्लाको सदरमुकामबाट करिब ५० किलोमिटरको भौगोलिक दुरीमा रहेको लि…
Located in the southwestern part of Okhaldhunga district, the beautiful settlement of Likhu Rural Municipality is rich in natural beauty, temperate climate, and inclusive communities. On its northwestern front, the lush green forests make this rural village appear like a bustling town, while the golden rays of the rising sun from the northern Himalayan peaks create a breathtaking view.
The school was established on Chaitra 1, 2020 B.S. under the name Gramodaya National Primary School at Saune Pandhera, Ward No. 2 of the then Gamnangtar. The founding chairperson was Tulsi Prasad Bhattarai, and the headmaster was Manorath Pokhrel. In 2028 B.S., when the school building at Saune became dilapidated, the local people actively decided to relocate the school to Sinki Chaur, Gamnangtar-4, and establish a separate school for Khalte Saune. Thus, the school was transferr…
हाल कुनै सूचना छैन।No notices yet.
हाल कुनै डाउनलोड छैन।No downloads yet.

ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, लिखु गाउँपालिका–६, गाम्नाङटार, ओखलढुंगामा अवस्थित एक ग्रामीण नमूना विद्यालय हो, जसले सीमान्तकृत, आर्थिक रूपमा कमजोर र शिक्षाको पहुँचबाट वञ्चित बालबालिकाहरूलाई गुणस्तरीय र रचनात्मक शिक्षामा समाहित गराउँदै आएको छ। हाम…Gramodaya Yugkavi Siddhicharan Secondary School is a rural model institution committed to providing inclusive, quality, and creative education to marginalized, economically disadvantaged, and educationally deprived children. We believe that education should no…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयलाई समावेशी, उत्तरदायी र स्रोत–मैत्री शैक्षिक संस्थाको रूपमा स्थापित गर्न हामी प्रतिबद्ध छौं। विद्यालय व्यवस्थापन समितिको हैसियतले हामी शिक्षक, अभिभावक, विद्यार्थी र समुदायबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छौं।…We are committed to establishing Gramodaya Yugkavi Siddhicharan Secondary School as an inclusive, accountable, and resource-friendly educational institution. As the School Management Committee, we have consistently played a coordinating role among teachers, pa…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् Click any album पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.